हिपमत डटकम

शनिबार, माघ २४, २०७७ || 709  पटक पढिएको

इंग्ल्याण्डका कप्तान जोए रुटले भारतविरुद्ध दोहोरो शतक बनाएका छन् । चेन्नईमा जारी पहिलो टेस्टको दोस्रो दिन उनले ३४१ बलमा दोहोरो शतक पुरा गरेका हुन् । उनी २१८ रनमा बनाएर आउट भए । उनलाई लाई शाहबाज नदीमले एलबीडब्ल्यू धरापमा पारेका थए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!