हिपमत डटकम

शुक्रबार, माघ २३, २०७७ || 528  पटक पढिएको

इंग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टको पहिलो दिन शुक्रबार ठोस सुरुवात लिएको छ र कप्तान जोए रुटले आफ्नो सयौं टेस्टमा शतक प्रहार गरेका छन् ।

पहिलो दिनको समाप्तिमा इंग्ल्यान्ड ३ विकेट गुमाएर २ सय ६३ रनको स्थितिमा छ । रुट १ सय २८ रन बनाएर खेलिरहेका छन् । उनले १४ चौका र एक छक्का प्रहार गरेका छन् । दिनको अन्त्यमा इंग्ल्यान्डले आफ्ना प्रारम्भिक ब्याट्सम्यान डम सिब्लीलाई ८७ रनमा गुमाएको थियो । सिब्लीले दिनको अन्तिम बलमा जसप्रित बुमराहको बलमा एलबीडब्लू आउट भए । उनले रुटसँग मिलेर तेस्रो विकेटका लागि दुई सय रनको साझेदारी गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!