रबिन्द्र बराल

शुक्रबार, माघ २३, २०७७ || 643  पटक पढिएको

माेरङकाे रंगेली नगरपालि का स्तरिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । स्थानीय युवा हरु ले पुरानो बैक नजिकै मा रहेको पुरानै गाेदाम घरलाई निजी लगानी गरेर हल बनाएर बिगत एक बर्ष देखि साेहि कवड हल मा दैनिकी बिहान बेलुका ब्याडमिन्टन समेत खेल्दै आईरहेका छन । ब्याडमिन्टन खेल काे माध्यम बाट उनी हरुले स्वास्थ्य र स्फुर्त रहन का लागि उनी हरु ब्याडमिन्टन खेल सुरु गरेका हुन ।

२३ र २४ गते हुने खेलमा ईलाका प्रहरी कार्यलय सिजुवा, सलकपूर , सोमवारे , मुम्का स्पोर्टिङ क्लव , रंगेली, पकली, बिराटनगर , धरान , सोराभाग लगायत १६ टिम काे सहभागी रहेको छ । कार्यक्रम काेे प्रमुख अतिथि रंगेली नगरपालिका का मेयर दिलिप बगडिया ले पानसमा बत्ति बालेर खेलकाे उद्घाटन गरेका थिए ।

कार्यक्रममा बडा अध्यक्ष रामचन्द्र मंण्डल, टंक आचार्य , बुद्धि सुरेश मिश्र , शिशुपाल यादव, खेलाडी हरु मा बिकर्ण कार्की , शम्भु कटुवाल , सुजित पाैडेल, ढब्बु तामाङ, शिवु राई ब्रजेेश मेहेता र खेल प्रेमि हरु काे समेत उपस्थित रहेको थियो । खेल लाई सम्बाेधन गर्दे मेयर ले भने अब रंगेली मा चाडै कवड हल समेत बनाउने प्रतिव्यघता जनाएका छन । साे खेलमा प्रथम हुने लाई नगद १५ हजार र दाेस्राे हुने लाई ५ हजार र म्यान्द म्याच , म्यान्वद श्रिज, अनुसाशित खेलाडि हरु लाई सिल्ड प्रमाणपत्र समेत हस्तान्तरण गरिने आयाेजक ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!