हिपमत डटकम
भारत,माघ -१५:भारतको कोलकातामा ३५ वर्षकी एक महिलाले आफ्नी दुई महिने छोरीको हत्या गरेकी छिन् । महिलाले सुरुमा बालिकाको अनुहार सेलोटेपले बेह्रिदिइन् जसका कारण सास फेर्न नसकेपछि उनको मृत्यु भयो । पछि उनले बालिकाको शवलाई घर नजिकैको नालीमा फ्याँकिदिइन् । महिलालाई अहिले पुलिसले पक्राउ गरेको छ । पुलिसले महिला पोस्टपार्टम डिप्रेशनको शिकार भएको हुनसक्ने अनुमान गरेको छ ।एजेन्सी

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!