बुधबार, माघ १५, २०७६ || 948  पटक पढिएको

हिपमत डटकम
झापा,मोरङ,माघ-१५ गते : झापा कमल गाँउपालिका-१ पाँचगाछी बस्ने ६४ बर्षीय अकालु साह लागुऔषध गाँजा सहित पक्राउ परेका छन। हिजो बेलुका पउने ८ बजे साहलाई उनकै घरबाट ४ केजी गाँजा सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झिलझिले ले
जनाएको छ । यसै गरी मोरङ मिक्लाजुङ-५ बस्ने २४ बर्षीय कोरेसम राई लागुऔषध सहित पक्राउ परेका छन । हिजो साँझ साढे ६ बजे लेटाङ-८ जाँते स्थितबाट राईलाई स्पायस ट्याब्लेट-१०४ पिस र रिमाडोल ट्याब्लेट-९४ पिस लागुऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ। पक्राउ परेका दुबै जना उपर सम्बन्धीत कार्यालयबाट कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएका छन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!