हिपमत डटकम

शनिबार, माघ १७, २०७७ || 631  पटक पढिएको

अपराधको विषयमा वेभ सीरिज बन्ने प्रचलन चर्चामा रहेको छ । र, चर्चामा पनि यस्तै प्रकारका वेभ सीरिज चर्चामा छ ।

यसैसन्दर्भमा अन्डरवल्र्ड दाउद इब्राहिमको जीवनमा आधारित भएर दुई वटा वेभ सीरिज बन्ने भएको छ ।

जसमा एउटा सीरिजमा अभिनेता फरहान अख्तरले इब्राहिमको जीवनमा आधारित फिल्म सीरिज बनाउने भएका छन् । जुन एस हुसैन जैदीको डोंगरी टु दुबई मा आधारित छ ।

यस्तै दोस्रो राम गोपाल वर्माले बनाउँदै छन् । जसमा अन्डरवल्र्ड इब्राहिममाथि आधारित छ । उनको वेभ सीरिज उनकै आफ्नो रिसर्चमा आधारित हुनेछ ।

फरहानको वेभ सीरिजको शुटिगं लकडाउनभन्दा पहिले सुरु भएको थियो । यद्यपि, अहिले यसको छायाकंनको विषयमा केही खबर बाहिर आएको छैन ।

फरहानको वेभ सीरिजको बारेमा कुरा गर्दै वर्माले उनले बनाउन लागेको वेभ सीरिजको बारेमा थाहा नभएको तर डोंगरी टु दुबई भन्ने किताब पढेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!