हिपमत डटकम

शुक्रबार, माघ १६, २०७७ || 826  पटक पढिएको

विराटनगर,नेकपा अध्यक्ष पुष्प कमल दाहालल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्नसक्ने चेतावनी दिएका छन ।

पार्टीको विरोध सभालाई शुक्रबार संबोधन गर्दै अध्यक्ष दाहालले संविधानले संसद् बैठक बस्ने अधिकार दिएको बताउदै संसद् बैठक बसेर ओलीलाई कारवाही गर्नसक्ने चेतावनी दिएका हुन ।

अदालतमाविचार धिन मुद्धा भएकोले आफुहरु चुप लागेर बसेको बताउदै अध्यक्ष दाहालले सर्वोच्चले यो देशका जनताको भावनाअनुसार निर्णय गर्ने बताए ।

वरिष्ठ नेता झलनाथ खनालले संसद् विघटन गरेर केपी ओलीले राष्ट्रमाथि घात गरेको बताउँदै प्रधानमन्त्री केपी ओली भ्रस्मासुर भएको आरोप लगाए । प्रधानमन्त्रीले असंबैधानिक काम गरेर कलंकको टिका लगाएको खनालको आरोप थियो ।
पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्रीले लोकतन्त्रमाथी प्रहार गरेको आरोप लगाएका छन ।

नेता नेतापालले संसद विघठन गरेर संविधान र लोकतन्त्रमाथी प्रहर गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!