हिपमत डटकम

बिहिबार, माघ १५, २०७७ || 773  पटक पढिएको

सिधा कुरा जनतासँग कार्यक्रमको विवादको बारेमा रवि चुप रहेका छन् । उनी केहि नबोले पनि उनका साथी दिपक बोहोराले यस बारे बोलेका छन् ।

उनले नयाँ टिभी ४५ मिनेटको कार्यक्रम मात्र नभएर जनताका चासो ,गुनासो र प्रश्नमा सर्मपित हुने कुरा उल्लेख गरेका छन् ।

रवि लामिछानेले सञ्चालन गर्ने भन्नेको टिभी बैशाखबाट शुरु हुनेछ । फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘News24 Tv रवि दाईले मात्र हाेईन म लगायत हाम्राे सिधा कुरा टिम सबैले छाेडेका हाैँ ।

४५ मिनेटकाे कार्यक्रम मात्र हाेईन नयाँ टेलिभिजन जनताका चासाे ,गुनासाे र प्रश्नमा सर्मपित हुनेछ । टेलिभिजन प्रसारण हुन वैशाख लाग्ला तर गुनासाे सुन्ने र भेटघाट गर्ने काम सुरु भईसकेकाे छ । यसबीचमा हामीलाई 9851322111 र 9801038181 मा सम्पर्क गरि वा म्यासेज पठाई आफ्नो गुनासो टिपाउनु होला ।’

अहिले रवि लामिछानेको टोलीले पुर्वबाट काम शुरु गरिसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!