रबिन्द्र बराल

बुधबार, माघ १४, २०७७ || 1383  पटक पढिएको

माेरङ काे रंगेली नगरपालिका ७ मा रहेकाे अस्पतालमा मा बुधबार पहिलो चरण काे काेराेना बिरुवा खाेप लगाउन सुरु गरेको छ । उक्त खाेप प्रदेश १ का आठ जिल्लामा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । रंगेली अस्पताल का मेसु राेहेन्द्र पाण्डे ले अस्पताल परिसरमा बुधबार पहिलो खोप लगाएका हुन ।

रंगेली अस्पतालमा रहेका स्वास्थ्यकर्मी , कर्मचारी ,सरसफाइ कर्मचारी , र नगर भित्र रहेकाेे स्वास्थ्य चाैकि र हेल्पाेस्ट का कर्मचारी हरु लाई खाेप लगाउन सुरु गरिएको छ । रंगेली मा पहिलो चरणमा १ सय ३५ जना स्वास्थ्यकर्मी हरु लाई खाेप लगाईने अस्पताल का मेसु राेहेन्द्र पाण्डे ले बताए ।

खाेप केन्द्र काे निरिक्षण गर्ने क्रममा सीप विकास शाख राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र स्वास्थ्य जनसंख्या मन्त्रालय का प्रमुख राज कुमार पाेख्रेले का अनुसार सुरु भएको राष्ट्रिय खोप अभियान कार्यक्रम प्रदेश १ का ८ जिल्लाका १९ केन्द्रमा सरकारी तथा निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारी, सफाई कर्मचारी, एम्बुलेन्स चालक, शववहान चालक समेतलाई खोप लगाउने कार्यक्रम रहेकाे बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!