हिपमत डटकम
काठमाडौं,१४ माघ: बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी गायिका आस्था राउतलाई अभिनेत्री रेखा थापाले भेटेकी छन् । स्वास्थ्यमा समस्या आएपछि सोमबार साँझ त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको आस्थालाई रेखाले त्यही भेटेकी हुन् । भेटमा आस्थाले आफुबाट गल्ती भएको र गल्तीबाट पाठ सिकेका बताएको रेखाले बताइन् । रेखाले आस्थासँगको भेटको एक तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गरेकी छन् । तस्बिरका साथ उनले एक लामो स्टाटस् लेख्दै आस्थाको यो अपराध नियोजित अपराध नभएर भुल भएको बताएकी छन् ।रेखाले आस्थाको यो भुललाई कयांैको जीवनको घटनाको रुपमा लिनुपर्ने बताउँदै बिषयलाई कानूनी र प्रशासनिक विषय मात्र नबनाउन समेत आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!