हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 510  पटक पढिएको

ओली सरकारले सक्दा र मिल्दासम्म केसम्म गर्न सक्छ भन्ने पछिल्लो प्रमाण भर्खर फेला परेको छ ।

बिहानै महान्यायाधिवक्ता कार्यालयमा डाकिएको आपत्कालीन बैठकपश्चात त्यहीँबाट मुद्रण बिभागलाई निर्देशन दिएर रास्ट्रपति कार्यालयले जारी गर्ने प्रतिनिधि सभा विघटनसम्बन्धी सूचनाको भाषासमेत टिपाई वेवसाइटमा पुस पाँच गतेकै मितिको नोटिस निकालिएको छ ।

यो अदालतलाई छल्ने राम्रो उपाय हो भनिन्छ । ब्याकडेटमा प्रमाण घुसाउन मिल्ने नमिल्ने यसको छिनोफानो निस्कन बाकी नै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!