हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 972  पटक पढिएको

म्यान्चेष्टर सिटीका स्ट्राइकर सर्जियो अग्वेरो कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । जारी सिजनको पाँच खेलमा मात्र १४१ मिनेट सक्रिय भई खेल्नुभएका अग्वेरो कोरोना सङ्क्रमितको सम्पर्कमा आएपछि आइसोलेट हुनुभएको थियो ।

३२ वर्षीय आर्जेन्टाइन स्ट्राइकरले ट्वीटरमा आफूमा लक्षण देखिएको र चिकित्सकको सल्लाह पछ्याइरहेको बताउनुभएको छ । अग्वेरो आइसोलेशनमा हुँदा पछिल्लो तीन खेलमा अनुपस्थित हुनुपरेको थियो । सधैंका बढी गोलकत्र्ता अग्वेरो एकपछि अर्को समस्याले ग्रस्त भएपछि सिटीको अभियान नै प्रभाबित हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!