नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले संसद् विघटन, कुशासन र भ्रष्टाचारविरुद्ध आज देशव्यापीरूपमा गरेको शान्तिपूर्ण प्रदर्शनले जनताको भावना अभिब्यक्त गरेको बताएका छन् ।

सरकारले गरेको संसद् विघटनलाई अलोकतान्त्रिक कदम आरोप लगाउँदै काँग्रेसले आज देशभरका ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गरेको थियो ।

उनले आज एक विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन निरन्तर खट्नु हुने पार्टीका गाउँ÷नगर वडा कार्यसमिति, भ्रातृ र शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यसहित शुभचिन्तकमा बधाई ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!