प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार भन्नेवित्तिकै फलानो पार्टीको भनेर चिन्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा ओलीले पत्रकार भन्नेपवित्तिकै फलानो पार्टीनिकटको पत्रकार भनेर चिन्नुपर्ने बताएका हुन्।

‘तपाईंहरू यस पार्टीसँग सम्बद्ध-आबद्ध, निकट हुनुहुन्छ। यो पार्टीसँग निकट हुनुभएको हुनाले तपाईंहरूलाई आग्रह गर्न चाहन्छु। पत्रकार हुँ भन्नेवित्तिकै हेर्दैखेरी मान्छेले ए तपाईंहरू फलानो पार्टीको हो भनेर आफैं सोधोस्-चिनोस्,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!