हिपमत डटकम
बिराटनगर,१४ माघ:नेपाली चलचित्रको गायनमा निकै रुचाइएकी गायिका नित्या शिवाको आवाजमा रहेको ”ए काले ” गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।सहरमा बसेका युवा युवती र गाउँले युवा सगँ प्र्रेम भएपछीको उत्पीडनलाई गीतमा दशाइएको छ । सन्तोष प्रगाढको संगीत गीतमा रहेको छ । गीतको लिरिकल भिडियोलाई विश्वास भण्डारीले सम्पादन गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!