हिपमत डटकम

सोमबार, माघ ०५, २०७७ || 521  पटक पढिएको

काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा मंगलवार अचानक आगलागी भएको छ । अपार्टमेन्टको माथिल्लो तलावाट आगलागी सुरु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । आगलागी अन्यत्र फैलन नदिन यतिबेला प्रहरी र स्थानियबासीन्दा लागेका छन् । दमकलको सहायतामा आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।

अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले आगलागीको कारणबारे खुल्न नसकेको बताए । आगलागीको कारण बारे अहिले सम्म खुल्न सकेको छैन । पहिलो प्राथमिकता आगलागी नियन्त्रण हो हामी त्यसमा लागेका छौं उनले भने । Newes Source :- Taja Khabar

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!