खबर ठुलो छ

स्वर्गीय अभिनेता ऋषि कपुरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ २०२१ मा रिलिज हुने भएको छ । फिल्मको सुटिङ अहिले पनि पुरा भएको छैन । तर, निर्माता कपुरको जन्मदिन ४ सेब्टेम्बर पारेर फिल्म रिलिज गर्न चाहन्छन् ।
फिल्म पुरा गर्न परेश रावलले ऋषिको भुमिका निर्वाह गर्न सहमती समेत दिएका छन् ।

यो एक सम्वेदनशील कदम पनि हो । जुन हिन्दी फिल्ममा अहिलेसम्म उठाइएको छैन । फिल्म निर्माता र परेशले ऋषिको सम्मानका लागि फिल्म पुरा गरेर रिलिज गर्ने निर्णय लिएका हुन् ।

रितेश सिधवानी र फरहान अख्तरले निर्माता रहेको फिल्मका निर्देशक हितेश भाटिया हुन् । हितेशको डेब्यु निर्देशन रहेको यो फिल्मले ६० बर्षका ब्यक्तिको जीवनमा आधारित हल्की फुल्की कथा उठाएको छ ।

शुक्रबार, माघ ०२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया