सोमबार, माघ १३, २०७६ || 1184  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,१३ माघ:नेपाली लोकदोहोरी गीतमा सर्वाधिक रुचाइएका गायक राजु परियार र गायिका रोजिना मर्हजनको आवाजमा रहेको ”काडे फुल” गीतको भिडियो सर्वाजनिक भएको छ । सर्वजनिक गीतमा सिम्रन दुलाल र सुवास प्रमीको अभिनय रहेको छ । मायाको बेदनालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । ”काडे फुल” गीतमा सन्तोष कुमार कडाराको शब्द तथा सुवास प्रेमीको लय सिर्जना रहेको छ । गीतमा मौलिक पनको भावहरु भेटन सकिन्छ । विरेन्द्र परियारको छायाँकन , प्रकाश पि आर प्युठानीको सम्पादन तथा विशाल बैरागीको निर्देशन भिडियोमा रहेको छ । ”काडे फुल” को भिडियोमा सिम्रन र सुवासको अभिनय निकै प्रशसा योग्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!