हिपमत डटकम

बिहिबार, माघ ०१, २०७७ || 507  पटक पढिएको

रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

एन्टोनी ग्रिजमान र फ्रांकी डि योङले मिस गर्दा रिक्वी पुइगले बार्साका लागि निर्णयाक गोल गरे । बार्साका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले सोसिडाडका दुईवटा प्रहार रोकेका थिए ।

यसअघि डि योङले बार्सालाई खेलको ३९ औँ मिनेटमा बार्सालाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा उनले नै ह्यान्डबल गरे पछि सोसिडाडले पेनाल्टी पायो जसलाई मिकेल आयोरजाबालले सजिलै गोलमा परिणत गरे ।

साबिक विजेता रियल म्याड्रिडले अर्को सेमिफाइनलमा एथ्लेटिक बिल्बाओको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!