हिपमत डटकम
बिराटनगर ,१३ माघ :पछिल्लो समय तनहूँको भानु ९ मा नकुल र अनुपाको बिषयलाई लिएर छिमेकी देखी आफन्तहरुले टिका टिप्पणी गरिरहेका छन् । करिब १३ बर्ष अघिदेखी नै बिभिन्न देशमा गएर रोजगारीको अनुभव बटुलेका नकुल अधिकारी जब झसङ्ग भए तब सबै सम्पती लिएर श्रीमती अनुपा अधिकारी अर्कैैसंग हिडिन । दुई नाबालक छोरीहरु समेत लिएर केही महिना देखी अनुपा बेखबर छिन्, उनी कुमार कार्कीसंग हिडेको थाहा भएपनि अहिले सम्म कसैको सम्पर्कमा आएकी छैनन् र प्रहरीले समेत उनलाई खोजिरहेको छ । जब मिडियाले लगातार नकुलको फलो गर्यो त्यसपछि अनुपाले बाध्य भएर एउटा अडियो सार्वजनिक गरिन् । नकुलले घरमा बस्ने बाताबरण नबनाएको भन्दै बोलेपछि छिमेकी देखी परिवारका सदस्यहरुले त्यसको खण्डन गरेका छन् । नकुलकी आमाले त अनुपा र कुमार कार्की मिलेर नकुलको ज्यान लिने सम्म योजना बनाएको आरोप लगाईन् भने नकुलकी सासु अनुपाकी आमाले भने नकुलकै गल्ती देखाईन् । अनुपा र नकुलको बारेमा सम्धीनी–सम्धीनी बीच आरोप प्रत्यारोप समेत भयो । हेर्नुहोस् यो स्थलगत रिपोर्ट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!