हिपमत डटकम
रबिन्द्र बराल
रंगेली,१२ माघ:माेरङकाे बिराटनगर देखि झापा काे गाैरिगन्ज सम्म जाेडने सडक खन्डकाे रंगेली नगरपालिका भित्रमा पर्ने ७.५ किलोमिटर सडक खन्ड काे ठेक्का कालिका –मैनाचुली–भेडेन्सी जेभि काठमान्डौले पाएकाे छ । उक्त कम्पनी ले अहिले साे क्षेत्रमा द्रुतगतिमा निर्माण सुरु भएकाे छ । साे सडक खन्ड काे दायाँ बायाँ मा सडक भत्कन नदिन का लागि कम्लमवाल निर्माण गरिएको ठाउँको तल्लाे भागमा ढलान गरेको ठाउँमा अाेपिस तथा पिपिसि सिमेन्ट बाट बनेका ढलान का लागि निर्माण गरिएको १० घन्टा वा २४ घन्टा पछि साे ढलानमा क्युरिङ ( पानी ) पाँच दिन देखि साता दिन सम्म अनिवार्य रुपमा पानी हाल्नु पर्न सडक बिभाग ईन्जिनियर माधब पाैडेल ले
टेलिफोन मा बताए ।
तर कालिका ले निर्माण भने ५ दिन बितिसक्दा समेत ढलान गरेको ठाउँमा एक थाेपा समेत पानी नहालेकाे स्थानीय ले बताए । उनलेे भने अहिलेसम्म पानी न हालेको र कालिका ले दुवटा पानी पटाउने ट्याङ्की राखेता पनि पानी नहालेकाे उनले बताए । सुरेश राजवंशी ले भने ढलान गरेको ठाउँमा पानी नहाल्दा तल्लो भागनै बलियो भएन भने माथिल्लो भाग कसरी बलियाे हाेला त कम्जोर काम गर्दा उक्त ढलान र वाल कसरी धेरै टिक्छ हाेल त ? यस बिषयमा सम्भित निकाय सजक रहन जरुरी छ । तपाई हामीले सहजै अनुमान गर्ने सक्छौं । सय बिषयमा समयमै निर्माण कम्पनीका ईन्जिनियर तथा स्थानीय सजक र खवरदारी गर्ने सबै पक्षको महत्त्वपूर्ण जिम्मेवारी हुन जरुरी छ । कालिका ले उक्त सडक निर्माण गर्नका लागि ७९ करोड २५ लाख ८६ हजार रुपैयामा ठेक्का पाएको छ । भने दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!