हिपमत डटकम

शुक्रबार, पौष २४, २०७७ || 1240  पटक पढिएको

नेपाली मौलिक लोक गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा नेम्बाङको आवाजमा रहेको ‘फर्कि आउ ए परदेशी ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

परिवारको सुखको लागी परदेशमा आफनो कर्मलाई बेचेका नेपाली दाजु भाईको पिडालाई गीतमा समेटिएको छ ।

चर्चित पुर्बेली गीतहरु चौबन्दी चोलिले, गुडी जाने रेल,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,झुम्के माया, माथी है र्पयो,माया हजुर,सोल्टिनी ज्यु,दिक्तेल बजार २,घाम छायाँ लगायतका आफनो संगीत दिएका संगीतकार डि आर अटुको संगीत तथा महादेव लुहारुङ राईको शब्द गीतमा रहेको छ । आशिक जवेगुको छायाँकन तथा सम्पादन गीतको भिडयोमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!