हिपमत डटकम

शुक्रबार, पौष २४, २०७७ || 929  पटक पढिएको

बलिउड अभिनेत्री करिना कपुर खानलाई हालै घर बाहिर हिँडिरहेको अवस्थामा भेटियो । उनी दोस्रो पटक गर्भवती छिन् र आफ्नो सन्तानलाई जन्म दिने तयारीमा छिन् ।

गर्भावस्थाको अन्तिम समयमा भएकोले पनि होला, करिनाको पेट ठूलै देखिएको छ, जुन निकै सामान्य कुरा हो र लगभग सबैको यस्तै हुन्छ । सेलिब्रिटीबारे मानिसहरुको चासो बढि नै हुन्छ, त्यसैले यो अति सामान्य कुरामाथि पनि मानिसहरुले प्रश्न उठाउन थालेका छन् । करिनाको पेटको आकार हेरेर धेरैले उनलाई उनको पेटभित्र जुम्ल्याहा छन् कि भनेर प्रश्न सोधिरहेका छन् ।

करिना कपुर दैनिक जसो आफ्नो घर बाहिर हिँड्ने गर्छिन् । सुरुवाती दिनमा फिटनेसका लागि उनी योगा पनि गर्थिन् ।

करिना र सैफले आफ्नो सन्तानलाई घर भित्र्याउनका लागि तयारी पनि सुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!