आइतबार, माघ १२, २०७६ || 1543  पटक पढिएको

हिपमत डटकम
जनकपुर,१२ माघ:जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध आइतबार प्रहरीमा जाहेरी परेको छ । जानकी मन्दिरको फूलबारी अतिक्रमणका विषयमा प्रतिक्रिया लिन पुगेका पत्रकारहरुलाई दुर्व्यवहार भएको विषयमा नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले मेयर साह विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका हुन् ।

गत पुस २२ गते उपमहानगरका प्रमुख साहको कार्यकक्षमै पत्रकार अमरकान्त ठाकुरमाथि हातपात भएको थियो भने सो विषयमा कुरा गर्न पुगेका अध्यक्ष मिश्रमाथि पनि मेयरबाट अपशब्द प्रयोग भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!