के तपाई लगातार बिरामी भईरहनु भएको छ ? यदि तपाइलाइ हरेक काममा रोकावट आइरहेको छ भने मंगलबारको दिन यसो गर्नुहोस् तन्त्र मन्त्रबाट मुक्ति पाउन मंगलबारको दिन यसो गर्नुहोस् ।
आज हामी तपाइलाई यस्ता तन्त्र मन्त्रबाट छुटकारा पाउने उपायबारे जानकारी गराउदैछौ। नरिवलको यसरी प्रयोग गरि तन्त्र मन्त्रबाट छुटकारा पाउन सक्नु हुन्छ ।
यदि तपाई लगातार बिरामी भईरहनु भएको छ, हरेक काममा रोकावट आइरहेको छ र मनमा नकारात्मक सोचले भरिएको छ भने यो सब लक्षण तपाइलाई कसैले तन्त्र मन्त्र गरेको हुन् सक्छ। आज हामी तपाइलाई यस्ता तन्त्र मन्त्रबाट छुटकारा पाउने उपायबारे जानकारी गराउदैछौ। नरिवलको यसरी प्रयोग गरि तन्त्र मन्त्रबाट छुटकारा पाउन सक्नु हुन्छ ।
एक नरिवललाई हनुमानजीको मन्दिरमा गई हनुमानजीको मुर्ति छेउमा राखेर प्राथना गरेर याे नरिवललाई अन्य मन्दिरमा लगेर पुरै चढाउनुहाेस् । कुनै मन्दिरहरुमा यज्ञ चलिरहेको छ भने त्यसमा लगेर चढाई दिन पनि सक्नु हुन्छ। यसो कम्तिमा पनि ५ पटक प्रत्येक मंगलबार गर्नुहोस् । यसो गरेमा तपाई तन्त्र मन्त्रबाट मुक्ति पाउन सक्नु हुन्छ।