हिपमत डटकम

सोमबार, पौष २०, २०७७ || 1009  पटक पढिएको

भिटामिन ‘सी’ आइरनको सर्वाधिक राम्रो स्रोत हो । आइरन शरीरका लागि अत्यन्त आवश्यक मानिन्छ । तर यसको प्रयोग पनि धेरै भयो भने कयौ किसिमका बिमारी हुन सक्छ । आइरनको बढी प्रयोगले शरीरको भित्री अंगमा क्षती पुग्न सक्छ । साथसाथै दिमागमा पनि असर पुग्छ ।

यसको बढी सेवनले मृगौलामा नराम्रो असर पर्छ । विज्ञका अनुसार भिटामिन ‘सी’ को बढी प्रयोगले किडनीको प्रेशर ४० प्रतिशत भन्दा बढ्न जान्छ । यसले मृगौला बिग्रन सक्ने जोखिम बढ्न जान्छ ।

भिटामिन सीको बढी प्रयोगले न्यूट्रियन्टको असन्तुलन पनि हुन जान्छ । शरीरले अन्य न्यूट्रियन्ट त्यती मात्रामा लिन सक्दैन, जति आवश्यक छ ।

भिटामिन सीको बढी प्रयोगले शरीरको प्रतिरोधी सेललाई बढी सक्रिय पारिदिन्छ । यसले शरीर बढी सक्रिय रहन्छ र थकाइ लाग्दैन । जब यसको मात्रा आवश्यकता भन्दा बढी हुन्छ शरीरलाई सुत्ने मोडमा जानबाट रोक्छ । यसैले बढी भिटामिन ‘सी’ अनिद्रा (इन्सोम्निया) को कारण बन्न जान्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!