
गायक रुपेश परियारको स्वरमा रहेको ”हिट भयो डिजे सङ ” गीतको भिडियो सार्वजनिक भएको छ । रुपेश परियारको शब्द तथा पुष्प शाहको रयाप गीतमा रहेको छ । गीतमा युवा ले युवती भेटदा मनमा उब्जने प्रेमका भावहरुलाई समेटिएको छ । सुशिल डाँगीको छायाँकन , निशान एसके को सम्पादन तथा निर्देशन भिडियोमा छ । गीतमा दिनेश र पुजन घिमिरेको फिचरिङ रहेको छ ।

https://youtu.be/EHzNzQD8rpw