हिपमत डटकम

सोमबार, पौष २०, २०७७ || 1215  पटक पढिएको

तिनपाते’ शिर्षकको म्युजिक भिडियो बाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल ( बले ) अभिनित ‘कस्तो लाग्यो तिमीलाई’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर,शब्द र संगीत अमेरिकामा बसेर गीत संगीतमा सक्रिय गायक लोक पौडेलको रहेको छ। यस गीतलाई रुपम सिंह गुरुङले संगीत संयोजन गरेका हुन्।

नवविवाहित दम्पतिको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा श्रीमानले श्रीमती प्रति आभार र प्रेम प्रकट गरेका छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। कलाकार तथा निर्देशक राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!