लोकप्रिय युवा गायक सन्तोष गिरीको पछिल्लो प्रस्तुति “चुरोट सल्काउने सलाई” बोलको गीत हालै मात्र सार्बजनिक भएको छ । उनि यतिबेल प्रबासमा रहेका छन् । प्रबासमा रहंदा पनि उकुस-मुकुस भएको मनलाई फुरुंग बनाउनका लागि बेलाबखत बिभिन्न गीत संगित पस्किने गर्दछन् ।

आफ्नो मन फुरुंग बनाउने मात्र होइन यहि सोचले नेपाली मौलिक गीत संगितको जगेर्ना भएको तथ्य पनि कसैले लुकाउन सक्दैन । उनैै सन्तोषको पछिल्लो समयमाा बजरमा आएको यस गितमा गिताा देबि र सन्तोष गिरीको को नै सुमधुुुर स्वर सुन्न सकिन्छ । गितलाई लय महेश नेपालले तयार परेका हुन भने शब्द कृष्ण दाहालले भरेका छन् ।

माया प्रेमका प्रसङ्ग भित्र तयार भएको यस गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग र अनु पराजुलीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन रोशन धितालले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई मिलन फिल्म्स प्रालिले सार्बजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!