हिपमत डटकम

शुक्रबार, पौष १७, २०७७ || 769  पटक पढिएको

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं.-९ जुट विकास बस्ने बर्ष अन्दाजी २५ को लुकास राजवंशीलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट
भारतीय नोट रु.५०० का दरको ४० थान रु २०,०००।– (बिस हजार) फेला परेको हुँदा निज राजवंशीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!