हिपमत डटकम

शुक्रबार, पौष १७, २०७७ || 1071  पटक पढिएको

सुगम संगीतमा सषर्धरत गायिका मेरिना राईको आवाजमा रहेको “खुल्यो है आकाश ” गीतको भिडियो सार्वजनिक भएको छ ।

आफुले माया गर्ने प्रेमी गुमाउनुपर्दाको अवस्थालाई गीतमा समेटिएको छ । विगतको मिलनलाई बर्तमान समयमा भुल्न निकै गाह्रो हुने मनमा भावहरुलाई गीतमा कोरिएको छ ।

बालन्दा मावोको शब्द तथा एकान्त आदम्वेको संगीत गीतमा रहेको छ । विरेन सुब्बाको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतलाई क्रान्ति सुब्बाले निमार्ण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!