हिपमत डटकम

बिहिबार, पौष १६, २०७७ || 1048  पटक पढिएको

ललितपुरको इमाडोलमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न भएको अभियोगमा बालिकाको घर छेऊ बस्ने ४२ वर्षका हर्कबहादुर विक पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको एसएसपी किरण बज्राचार्यले बताइन् ।

प्रहरीका अनुसार पैसा दिने प्रलोभनमा बालिकालाई बलात्कार गरिएको भन्दै किटानी जाहेरी परेपछि विकलाई समातेर अनुसन्धान थालिएको थियो ।

विकविरुद्ध ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ । बालिकाको थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षणसमेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!