हिपमत डटकम

बिहिबार, पौष १६, २०७७ || 942  पटक पढिएको

अभिनेत्री उर्वशी रौतेलाले १५ मिनेट पर्फमेन्सका लागि ४ करोड बढी रकम लिएकी छन् । उनले ३१ डिसेम्बर अर्थात आज राति दुवईको फाइभस्टार होलट प्लाजो वर्ससमा आयोजना हुने एकपार्टीमा १५ मिनेट प्रस्तुतिका लागि यति धेरै रकम लिएकी हुन् ।

उवर्शीले सामाजिक सञ्जालमा एकपोष्ट गर्दै कार्यक्रमको जानकारी दिएकी छन् । पार्टीमा उनले फ्यानका साथ साक्षात्कार पनि गर्नेछिन् ।
https://www.instagram.com/p/CJaS38nhCL6/
उवर्शी एक प्रोजेक्टमा इजिप्टका अभिनेता मोहम्मद रमदानका साथ समेत देखिँदैछिन् । केही दिन पहिले उनले रमदानको साथ तस्बिर शेयर गर्दै यसको जानकारी दिएकी थिइन् । उनले लेखेकी थिइन्, ‘अब एक इन्टरनेशनल प्रोजेटमा इजिप्टका अभिनेता मोहम्द रमदानको साथमा सुटिङ गर्दैछु ।’ यो प्रोजेटका लागि आफुलाई अवसर प्रदान गर्ने प्रति समेत उनले उक्त पोष्टमा आभार व्यक्त गरेकी थिइन् ।

इजिप्टमा अभिनेता रमदानले बलिउड कलाकारमा आफुले शाहरुख र उवर्शीलाई मात्र चिन्ने बताएका छन् । उनले उवर्शीको तरिफ गर्दै भनेका छन् ‘उवर्शी बलिउडकी युवा सुपरस्टार हुन् ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!