हिपमत डटकम
उर्लाबारी ,११-माघ:मोरङको उर्लाबारी आमवारि सडकखण्ड अन्तरगत बैसाबारीमा आफैले कुदाएको मोटरसाइकल अनियंत्रित भै दुर्घटना हुँदा एक युवाको मृत्युु भएको छ । मृत्यु हुनेमा उर्लाबारी ९ सेम्बुटाेल निबासी अरुन तामाङ रहेका छ्न । बाइक दुर्घटना भएको र हेलमेट नलगाएको कारण टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका क्रममा अरनिको हस्पिटल पुरियाउन साथ निधन भएको प्रहरीले जनाएको छ । तामाङ केही दिन अगि मात्र बिदेस बाट घर आएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!