शनिबार, माघ ११, २०७६ || 1129  पटक पढिएको

हिपमत डटकम
भूमिका पाख्रिन
लेटाङ,११ माघ:लेटाङ नगरपालिका स्थित श्री हिमालय महायान बौद्ध गुम्बामा शनिबार सोनाम ल्होसार पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । २८५६ औं सोनाम ल्होसार जिवा ल्हो मुसा बर्गको रुपमा तामाङ जातीले यो पर्व मनाएका हुन् । तामाङ जातीले ल्होसारलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । नेपाल तामाङ घेदुङ नगर समिति लेटाङको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख शंकर राई, उपप्रमुख कृष्ण कुमारी पोखरेल लगायतले ल्होसारको अवसरमा शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!