हिपमत डटकम

शनिबार, पौष ११, २०७७ || 1620  पटक पढिएको

साईपल क्रियसनको निर्माणमा बनेको गीत ‘तिम्रो बानी परेछ ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार दधी अधिकारीको शब्द , कल्याण सिंहको संगीत र भ्वाइस अफ नेपालका सनिश श्रेष्ठको स्वर रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ।गीतको भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा अत्याधिक व्यस्त रहेकी नायिका एलिजा गौतम र स्वयम गायक सनिश श्रेष्ठको अभिनय रहेको छ।

साईपल क्रियसनको अफिसियल युट्युबबाट रिलिज गरिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहने छ। युवा निर्देशक प्रहिल कार्कीले भिडियोको निर्देशन गरेका हुन्।
आगामी दिनमा साईपल क्रियसन मार्फत चलचित्र ,म्युजिक भिडियो ,वृतचित्र एवं विज्ञापनको निर्माण गरिनुको साथै छिट्टै नै प्रोडक्सन हाउस र रेकर्डीङ स्टुडियोको सुरुवात गरिने यसका सञ्चालक समेत रहेका गीतकार दधी अधिकारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!