हिपमत डटकम

शुक्रबार, पौष १०, २०७७ || 1232  पटक पढिएको

गायीका सरु गाैतम र गायक विनायक बसेलकाे स्वरमा रहकाे ‘क्यारम तनी’ बाेलकाे गीत सार्वजनिक भएकाे छ ।

सराेज गाैतमकाे प्रस्तुति रहेकाे गीतमा महानायक राजेश हमालकाे साथमा प्रतिमा कंडेल, उत्तम के. सी र नारायण बहादुर पाण्डेकाे अभिनय देख्न पाईन्छ ।

गीतकाे शब्द/संगीत भिम बि. सि., एरेन्ज पुष्कर सुनवार र मिक्सिङ/मास्टरिङ दिपकराज विश्वकर्माकाे रहेकाे छ ।

देवेन्द्र पान्डेकाे निर्देशन रहेकाे भिडियाेकाे छायांकन उत्सव दाहाल, सम्पादन/कलर विकास दाहाल, प्राेडक्सन मेनेजर दिपेन गाैतम (माईकल), सहायक नृत्य निर्देशन राजाराम सिम्खडा, शृङ्गार राम ठाकुर/ नन्दा अधिकारी र प्रचार संयाेजक सन्ताेष डिजाइनले गरेका छन् ।

गीतकाे भिडियाे डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!