हिपमत डटकम

शुक्रबार, पौष १०, २०७७ || 854  पटक पढिएको

अभिनेता जोन अब्राहम घाइते भएका छन् । फिल्म ‘सत्यमेव जयते २’ सुटिङको क्रममा उनी घाइते भएका हुन् । बिहीवार वाराणसीको गंगा किनारको पञ्चकोट घाटस्थित एक भवनमा फिल्मको एक्सन दृश्य सुटिङका क्रममा उनी घाइते भएका हुन् ।

एक्सन दृश्य छायाँकनको क्रममा पन्च मार्दै गर्दा हात भवनको गाहेमा लागेर उनी घाइते भएका हुन् । घाइते भएपनि जोन अस्पताल पुगेका थिए । अस्पतालमा उनको हातको तरुन्तै एक्स रे गरिएको थियो । एक्सरे रिजोट भने नर्मल आएको थियो ।

फिल्म ‘सत्यमेव जयते २’ २०२१ मा रिलिज हुने फिल्म हो । यो २०१८ मा आएको जोनकै फिल्म ‘सत्यमवे जयते’को सिक्वेल हो । यस फिल्मको अलवा जोन ‘पठान’मा समेत देखिनेछन् । ‘पठान’ मा शाहरुख खान, गौतम रोडे, दीपिका पादुकोण र शाजी चौधरीको समेत मुख्य भुमिका रहनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!