हिपमत डटकम

बुधबार, पौष ०८, २०७७ || 980  पटक पढिएको

हामीलाई थाहा छ कि जाे प्रधानमन्त्री जो रास्ट्रपति भये जुन दलको सरकारमा जाे भए पनि अाखिर हामी युवा राेजगारिकाे लागि खाडीमा ।
नेता जति सबै चिल्ला चिल्ला गाडीमा ।
अनि जुन दिन चुनावी माहोल आउँदा खाेजि खाेजि हामी नेताका पछाडि थाेत्रे गाडीमा ।
जित हारकाे खेल सकिएपछि हामी चै रुमलिदै बेरोजगारी काे बाढीमा नेताचै महल अनि चिल्ला गाडीमा ।
हामी कार्यकर्ता
पहुच पुग्ने अनि अासेपासे नेताकाे चाकडी मा ।
कार्यकर्ता बेरोजगारी काे कारण घर जग्गा जाकढिमा ।
कर्मचारी जति घुस खादै बच्नकाे लागि चकडिमा ।
केही नचलि खाडीमा बिदेशीएका कार्यकर्ता आउँछन लास भइ लकडि मा ।
हामी कार्यकर्ता
चुनाबका बेला नेता जति भाेटमा ।
असहाय अनाथ ,बेबारिसे,वेसाहारा जति अहिले पनि राेडमा ।
चुनाव जितिन्छ नाेटमा ।
फाेहाेर का राश अनि दुर्गन्ध अहिले पनि भेटिन्छ राेडमा ।
अहिले पनि कति महिला मर्छन छाउपडि र गाेठमा ।
कार्यकर्ता बेरोजगारी का कारण भैतारिदै राेडमा ।
नेता जति लाग्छन् घुसकाे जाेडमा ।
हामी कार्यकर्ता बुझ्दै नबुझी उत्रिन्छै राेडमा ।
हामी कार्यकर्ता

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!