शनिबार, माघ ११, २०७६ || 719  पटक पढिएको

हिपमत डटकम , विराटनगर, ११माघ ,मोरङको केराबारी गाउँपालिकाको कार्यलयमा भर्खरै बम विस्फोट भएको बताईएको छ ।गाउँपालिकाको कार्यलयमा ठूलो आवाज आएको केराबारीका पत्रकार किशान शाहीले जानकारी दिनुभयो। विस्फोटबाट कार्यलयको झ्यालको सिसा तथा वाल भत्किएको छ ।घटना कसले घटाएको भन्ने पुष्टी भएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!