गायक अर्जुन सापकोटा र गायिका मेलिना राईको स्वरमा रहेको लोकदोहोरी गीत ‘नगर पिर माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।बिमल अधिकारीको रचना र अर्जुन सापकोटाकै सगीत रहेको गीतमा कृष्ण बिक ”भान्जा” को संगीत संयोजन रहेको छ ।चर्चित मोडेल अन्जली अधिकारी र बिमल अधिकारीको आकर्षक नृत्य रहेको गीतको भिडियोलाई भावना म्युजिक सोलुसनको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

नवलपरासीका गायक अर्जुन सापकोटा सानै देखी गायनमा रुची राख्दथिये। उनले आफ्नो बुवाको रचनामा गीतहरु गाउने गर्थे। आफ्नो संगीत यात्राको छोटो समयमै गीत गायनको साथै शब्दरचना र गीतमा मिठो संगीत भर्न सिपालु गायक अर्जुन सापकोटाले यसअघि चर्चित गायिकाहरु देवी घर्ति ,पूर्णकला बीसी लगायतसंग युगल गीत गाइसकेका छ्न भने उनको ”बनकी चरी”,दशैंगीत र ”नमस्ते ले छोएन’ रोइला गीतलाइ दर्शक माझ लोकप्रिय छन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!