शुक्रबार, माघ १०, २०७६ || 1827  पटक पढिएको

हिपमत डटकम
सुनसरी,माघ-१० गते : सुनसरी हरिनगरा गाँउपालिका-२ भुटाहा बस्ने ४५ बर्षीय सदुल अन्सारी र हरिनगरा -४ बस्ने ४२ बर्षीय लुकमान अन्सारी गाई काटेको आरोपमा पक्राउ परेका छन । आज बिहान सँवा १० बजे सदुल अन्सारी को घरमा गाई काटेको छ भन्ने खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई उनको घरमा बुझ्दा गाईको टाउको, खुकुरी र अचानो सहित दुबै जनालाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!