हिपमत डटकम

सोमबार, मंसिर २९, २०७७ || 858  पटक पढिएको

प्रमोद खरेलको स्वर रहेको गीतमा गौरब पहारी र सृष्टि खड्का फिचर्ड छन् । सार्वजनिक गीतमा सरोज पोखरेलको संगीत र अम्बिका गुरुङको शब्द सुन्न सकिन्छ ।

गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् । निसान कश्यपले निर्देशन र सम्पादन गरेको म्युजिक भीडीयोले परदेशीको जोडीको प्रेमकथा देखाईएको छ । म्युजिक भिडीयोमा ज्ञानेन्द्र शर्माको छायाँकन र नन्दा अधिकारीको मेकअप देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!