हिपमत डटकम

आइतबार, मंसिर २८, २०७७ || 1466  पटक पढिएको

पाकिस्तानी अभिनेत्री माहिरा खान कोरोना संक्रमित भएकी छन् । आफुलाई कोरोना संक्रमण भएको उनी आफैंले सोशल मिडियामार्फत जानकारी गराएकी हुन् । कोरोनाको कारण उनी अहिले आइसोलसनमा बसेकी छन् ।

‘मेरो कोरोना भाइरस टेष्ट रिपोर्ट पोजेटिभ आएको छ । म आइसोलेसनमा बसेकी छु’ उनले इस्टाग्राममा लेखेकी छन् ‘मसँग सम्पर्कमा आएका सबै ब्यक्तिहरु पनि कोरोना टेष्ट गराउनुहोला ।’ उनले यो मुस्किल समय भएको र छिट्टै ठिक हुने बताएकी छन् । आफु र अर्काे ब्यक्तिको सुरक्षाको लागि पनि मास्क लगायत स्वास्थ्य नियम पालन गर्न उनले अनुरोध गरेकी छन् ।

माहिरा पाकिस्तानकी फेमस अभिनेत्री हुन् । उनले शाहरुख खानको फिल्म रईसबाट बलिउड अभिनयमा डेब्यु गरेकी थिइन् । फिल्मको अलवा उनी कयौं टिभी शोजमा पनि देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!