हिपमत डटकम

शुक्रबार, मंसिर २६, २०७७ || 656  पटक पढिएको

पाल्पामा युवतीलाई जबरजस्ती करणी गरेको अरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । २० वर्षकी युवतीलाई करणी गरेको अभियोगमा रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी गंगाले ती युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले इलाका प्रहरी कार्यालय रामपुरको जनाएको छ । प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!