हिपमत डटकम

बिहिबार, मंसिर २५, २०७७ || 984  पटक पढिएको

मोरङको बिराटनगर महानगरपालिका-७ जलजला चोक नजिकबाट ३३ लाख भन्दा बढीको अबैध रुपमा भण्डारण गरिएको लत्ता कपडा बरामद भएको छ ।

भन्सार छली चोरी पैठारी गरी ल्याएर भण्डारण गरिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्थानीय ब्यापारी तरुण कुमार रौनियारको गोदामबाट आज दिउँसो उक्त मुल्य बराबरको लत्ता कपडा बरामद गरेको हो ।

बरामद भएको लत्ता कपडा आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानी बुझाउने तयारी भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!