बिहिबार, माघ ०९, २०७६ || 1155  पटक पढिएको

हिपमत डटकम
झापा,०९ गते । झापा अर्जुनधारा-११ बस्ने २४ बर्षीय आशिष बस्नेत लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन । हिजो अपरान्ह साढे ४ बजे बिर्तामोड बुट्टाबारी चौक स्थितबाट बस्नेतलाई ९ ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालयअनारमनीले जनाएको छ। पक्राउ परेका बस्नेत उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!