हिपमत डटकम

आइतबार, मंसिर २१, २०७७ || 925  पटक पढिएको

मोरङको बिराटनगर महानगरपालिका-१६ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले धरान-१३ का ३४ बर्षीय रुपक कुमार राईलाई डाईजोलाप १० एम्पुल , लुपीजेसीक १० एम्पुल, फेनारगन १० एम्पुल र एभील १० एम्पुल सहित आज बिहान साँढे ९ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!