हिपमत डटकम

शनिबार, मंसिर २०, २०७७ || 1309  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक दिउँसो १ बजेका लागि तोकिएको छ । त्यस अगाडि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड गुटको छुट्टाछुट्टै बैठक बसेको छ ।

ओलीले बालुवाटारमा निकटस्थसँग भावी रणनीतिबारे छलफल गरेका छन् । आज बोलाइएको सचिवालय बैठकमा सहभागी नहुने ओलीको अडान छ । त्यसपछि उत्पन्न हुने परिस्थितिबारे ओलीले छलफल गरेको बुझिएको छ ।

यसैगरी, प्रचण्ड समूहको भेला खुमलटारमा बसेको छ । बैठकमा प्रचण्डसहित माधवकुमार नेपाललगायत नेताहरु सहभागी भएका छन् । प्रचण्डले आज सचिवालय बैठक डाकेर अगाडि बढ्ने प्रचण्डको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!