हिपमत डटकम

शुक्रबार, मंसिर १९, २०७७ || 735  पटक पढिएको

हाँस्य टेलिचलचित्रको भीडमा एक अर्को हाँस्य टेलिचलचित्रले पनि आफ्नो नयाँ भाग सार्वजनिक गरेको छ । हरेक शुक्रबार बेलुका ७ बजे यु–ट्युव च्यानल त्रिकोण मिडियाबाट सार्वजनिक हुने टेलिचलचित्रलाइ कृष्ण अनमोलले लेखन तथा निर्देशन गरेका हुन । समसामयिक बिषय बस्तुलाइ हाँस्य शैलिमा दर्शकमाझ आउदा बिस्तारै लोकप्रियताको खुत्किलो पनि उक्लदै गरेको छ उक्त सिरियलले । यस भागमा गाँउ शहरमा हुनेगरेका धामी झाक्री तथा माता उर्तिने बिषयलाइ समेटिएको छ ।

“खै के खै के” मा श्रीकृष्ण लुइँटेल “बोकेदारी”, विमला चिमरिया,ज्ञानेन्द्र कोइराला, विपीन प्रसाई,सिर्जना मैनाली “नानु”,उमेश पौडेल,लक्ष्मी मिश्र, प्रिती पराजुली ,अस्मिता वोली,प्रकृति कडरिया,रमेश भट्टराई , डम्बर थापा,भुपाल परियार,मधु न्यौपाने,प्रिया दास,हेम बस्नेत लगायतको अभिनय रहेको छ। सिरयिललाइ प्रदेश नम्बर १ को सुन्दर जिल्ला झापाको चन्द्रगडी आसपासमा छायाँकन गरिएको हो

ज्ञानेन्द्र कोइरालाको छायाँकन तथा सम्पादन रहेको उक्त सिरियलका निर्माता जेके जगत र सरु जेके हुन । हेर्नुस “खै के खै के” भाग ११ भिडियोमाः

https://youtu.be/Y0bQTAG_2Uk

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!